मन्त्रिपरिषद् बैठक स्थगित, बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताकाे छलफल जारी

काठमाण्डु- आजकालागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज (मंगलबार) साँझ ६ बजेका लागि बोलाइएको बैठक कारण नै नखुलाई स्थगित गरिएको हो । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री…