काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा प्रभावकारी काम देखाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति बनेको निकटस्थ स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले आफू उत्तरी छिमेकी मुलुक…