सानो गौचरण पुर्‍याइयो पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर

काठमाण्डु – पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ८३ वर्षको उमेरमा आइतबार ढुंगानाको निधन भएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो । अहिले सानो गौचरणमा उनीप्रति…