नवनियुक्त ४ राजदूतले लिए शपथ

काठमाण्डु- विभिन्न देशका लागि नवनियुक्त ४ राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । पाकिस्तानका लागि नेपाली राजदुत रीता ढकाल, कतारकालागि रमेशचन्द्र पौडेल, इजरायलका लागि धनप्रसाद पण्डित र चीनका लागि कृष्ण प्रसाद ओलिले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरु राष्ट्रपतिबाट नियुक्त भएका…