काठमाण्डु – पूर्वसभामुख दमनाथ ढुंगानाको उपचारका क्रममा निधान भएको छ । ढुंगानाको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएमा त्यही उनको निधन भएको भान्जा सुरज भट्टराईले जानकारी दिए । कानुन व्यवसायको क्षेत्रमा पनि लामो समय काम गरेका ढुंगाना पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ढुंगानाको आज दिउँसो दुई…