काठमाण्डु – कृषि विकास बैंकको सञ्चालक समितिको नयाँ अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समितिको बैठकले उनीलाई अध्यक्ष पदका लागि चयन गरेको हो। पौडेललाई यसअघि नै अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो। व्यवस्थापकीय अनुभवका आधारमा गरिएको उक्त निर्णयअनुसार उनी अब बैंकको नेतृत्व गर्नेछन्। हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई…