यु-१९ महिला टी२० विश्वकप छनोट : नेपालले युएइएसँग आज निर्णायक खेलमा भिड्दै

काठमाण्डु-यू–१९ महिला टी२० विश्वकप छनोटअन्तर्गत नेपालले आज आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ । दुबईस्थित दी सेभेन डिस्ट्रिक्ट मैदानमा हुने नेपाल र दुबईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । आजको खेल दुबै टोलीका लागि निर्णायक मानिएको छ । आजको खेलमा जित्ने टोली मात्रै यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।…