काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको जानकारी दिएको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको छ…