काठमाण्डु-सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६० अंकमा कायम भएको छ । बजार ०.८८ प्रतिशतले उकालो लाग्दा २ करोड ४५ लाख कित्ता सेयर किनबेच भयो । आज कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्बको कारोबार भएको बजारमा आज ११ अर्ब ३१ करोडको कारोबार भएको छ ।…