रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

 काठमाण्डु– जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हाे  । अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद शनिवार राति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा…