काठमाण्डु-अजरबैजानको राजधानी बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आज त्यसतर्फ प्रस्थान गर्दैछन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्ल बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको…