यू–१९ पुरुष एसिया कप : हेमन्त धामीको कप्तानीमा टोली घोषणा

काठमाण्डु–एसीसी यू–१९ पुरुष एसिया कपका लागि टोली घोषणा भएको छ। यूएईमा आगामी नोभेम्बर २९ देखि आयोजना हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले  १८ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्। ५०ओभरमा हुने खेलमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानको सामना गर्नेछ। टोली सदस्यहरु :- हेमन्त…