गौतमबुद्ध विमानस्थलमा अवरतण गर्‍यो जजिरा एयरवेज

काठमाण्डु-कुवेतको जजिरा एयरवेज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । शनिवार बिहान ७ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । तर, १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैहरवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा…