ट्रक दुर्घटनामा १ जनाको मृत्यु

पाँचथर – ट्रक दुर्घटना हुँदा पाँचथरमा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा शुक्रबार दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशंकर पौडेलको मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर…