ट्रम्पको पुनरोदयबाट हसिनालाई राहत, युनुस अप्ठ्यारोमा

काठमाण्डु-अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएपछि त्यसको प्रभाव विश्वका सबै सानो ठूलो देशलाई परेको छ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जिते विश्व राजनीतिमै प्रभाव पार्ने विश्लेषकहरूको धारणा छ । राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले कतिपय देशले सहजता महसुस गरेको छ भने कतिपय देशलाई भने रुचाइएको छैन । ट्रम्पको विजयकाबीच दक्षिण एशियाली देश बंगलादेशमा पनि…