काठमाण्डु-एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन् । मुस्ताङको लोमान्थाङ रोड्सले जर्सी सार्वजनिक गरेका हुन् । पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए । ‘पोखरामा आबद्व हुँदा उत्साहित छु।…