काठमाण्डु - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को नीति सञ्जाल (बीइएनपीटीटी)को सातौं बैठक काठमाण्डुमा सम्पन्न भएको छ । ३० र ३१ मईसम्म दुई दिन बसेको बैठकमा सबै बीइएनपीटीटी सदस्यहरूका सहभागिता थियो । ‘पर्यटन, संस्कृति र जनस्तरको सम्पर्क’ विषयमा केन्द्रित यो बैठक आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा)ले परराष्ट्र मन्त्रालयको सहयोगमा आयोजना…