काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले सहकारी ठगीका मुख्य आरोपी जीबी राईका सल्लाहकार फुक्काफाल हिँडिरहेको बेला पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्नुको कारण खोज्दै प्रश्न गरेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रविको बचाउमा मंगलबार बालुवाटारमा जारी प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार…