पाकिस्तानमा पोलियो खोपका लागि तेस्रो अभियान शुरू

काठमाण्डु-पाकिस्तानमा लाखौँ बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान शुरू भएको छ । देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्यका साथ सोमवारदेखि शुरू भएको अभियान नोभेम्बर तीनसम्म चल्ने पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ । यो वर्ष पाकिस्तानको पोलियोसम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । सन् २०२४ को १० महिनामा अहिलेसम्म ४१ जना पोलियो सङ्क्रमणका बिरामी…