काठमाण्डु-काठमाडौँका विभिन्न स्थानमा छठ पर्व मनाउन काठमाडौं महानगरपालिकाले तयारी र व्यवस्थापन थालेको छ । महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् । उनका अनुसार छठ पर्व व्यवस्थापनका लागि महानगरपालिकाले ८ स्थानमा काम गरिरहेको छ । महानगरपालिकाले यी स्थानहरूमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र…