काठमाण्डु-रास्वपाले पोखरामा गर्दै आएको प्रदर्शनलाई जारी राख्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएका हुन् । मंगलबार पोखरामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै रास्वपाले भत्र्सना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउविरुद्ध र…