सत्तारुढ दलको बैठक आज पनि बस्दै

काठमाण्डु-सत्तामा दलहरूको बैठक शुक्रबार पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बोलाइएको छ । यसअघि बुधबार पनि सत्ता दलहरूको बसेको थियो । बैठकमा सरकार र मन्त्रीहरूका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार सरकारको १०० दिनको प्रगति…