रुपन्देही – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले रवि समेतलाई पक्राउ गर्न अनुमति दिएको छ । पक्राउ पुर्जी जारी हुनेमा लामिछाने, छविलाल जोशी, दीपक लामा, अनन्तबाबु राई, बल्लभ नेपाल, विशाल तामाङ,…