रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने, प्रवक्ता झाले भने-लामिछानेलाई छुटाउन पोखरा आएका होइनौं

काठमाण्डु-आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले अब काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ । सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पोखरामा अन्तिम प्रदर्शन गर्दैछ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रित प्रदर्शन सुरु गर्ने पनि बताएको छ । सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा…