काठमाण्डु – भारतको उत्तर प्रदेशस्थित आगरामा भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना भएको छ । सोमबार उडेको केहीबेरमा वायुसेनाको फाइटर विमान मिग २९ दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको छ । विमानमा २ पाइलट सवार भए पनि आगो लागेको थाहा पाएपछि पाइलट र को–पाइलट प्यारासुटमार्फत विमानबाट बाहिरिएका थिए । विमान पञ्जाबको…