सुनसरी – ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–६ फुल चोकमा प्र ०१–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले प्र ०१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा इनरूवा नगरपालिका–१० बस्ने २० वर्षीय सर्प राज अन्सारी र हरिनगरा गाउँपालिका–१ बस्ने…