जापानमा अत्याधिक वर्षा, १० जिल्लाका बासिन्दालाई स्थानान्तरण गर्न आग्रह

एजेन्सी-उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्। जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावा... ले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको छ बताएकोछ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय…