काठमाण्डु-शिक्षाविद चैतन्य शर्माको निधन भएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहेका शर्माको ७३ वर्षको उमेरमा निधन भएको हो । ओम अस्पतालमा उपचारका क्रममा शर्माको मृत्यु भएको हो । विदेशमा रहेका छोराको पर्खाइका कारण उनको अन्त्येष्टि शनिवार गरिने छ । शर्माले मदनभण्डारी मेमोरियल कलेजको क्याम्पस प्रमुखका साथै उच्च माध्यमिक विद्यालय शिक्षा परिषदको उपाध्यक्ष,…