पेस्तोल र गोलीसहित १ जना पक्राउ

काभ्रे – जिल्लाको पनौती नगरपालिका–१ बाट प्रहरीले १ पेस्तोल र ३ राउण्ड गोलीसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ रहेका प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतालसी गर्दा पेस्तोल फेला…