३ हजार ५ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ…