काठमाण्डु – हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा ३ दिनपछि पुनः हवाई उडान सुरु भएको छ । दशैंको अघिल्लो दिन हवाई उडान भएपछि यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । यात्रु पाएपछि सोमबार तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेसन प्रमुख छिरिङ लामाले जानकारी दिए । सोमबार नेपालगञ्जदेखि तारा एयरले एकपटक…