राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको भेटवार्ता

काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छन् । राजदूत नोभिकोभले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटमा २ देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपाल–रुस सम्बन्ध विगतदेखि नै सुमधुर…