काठमाण्डु– प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मत बहादुर बिष्ट र विष्णु कुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति सिग्देलले आइतबार जंगी अड्डामा बिष्ट र खड्कालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यस्तै महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।…