मेहनतले चाँडै नेपाललाई आर्थिक रूपमा गतिशील बनाउन सकिनेछ : अध्यक्ष प्रचण्ड

नेपालगञ्ज - पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले इमान्दारीपूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रूपमा गतिशील बनाउन सकिने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रूपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको बताए । अध्यक्ष…