व्यवस्थापन पक्ष र क्याबिन क्रुबीच सहमति, अन्तर्राष्ट्रिय उडान सुचारु

काठमाण्डु–नेपाल वायुसेवा निगमका अवरुद्ध भएका अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले क्याबिन क्रु (एयर होस्टेस)का मागमा व्यवस्थापन पक्षलाई सहमत गराएपछि अन्तर्राष्ट्रिय उडान सुचारु भएका हुन् । निगमको कर्मचारी विनियमावली संशोधन गरी ४५ वर्षको ठाउँमा ५० वर्ष उमेर हद कायम गर्नेलगायतका सहमति भएको छ । निगम व्यवस्थापनले तत्कालै नियमावली…