काठमाण्डु- आईसीसी महिला टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार समूह सीमा नेपाल, हङकङ र बहराइन रहेका छन् । खेल अन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने छ । समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली…