जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा महालक्ष्मी नगरपालिका–४ केरू टोल बस्ने ३३ वर्षीय कवि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २…