बडादशैं टीकाको उत्तम साइत बिहान ११:३६ बजे, देवी बिसर्जन ८:३३ बजे

काठमाण्डु – विजया दशमीको अर्थात् बडादशैंको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जनाएको छ । समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने जनाएको छ । शनिबार…