राष्ट्रिय परीक्षा बोर्डले भन्यो – भ्रममा नपर्नू, १२ कक्षाको परीक्षा वैशाख २१ गतेदेखि नै हुन्छ

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको वार्षिक परीक्षाबारे बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलागेर वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षा सञ्चालनका सम्बन्धमा…