काठमाण्डु – सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको योग्यता विवाद सम्बन्धी रिट खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले रिट खारेज गरेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद…