शिक्षकहरूमाथि सरकारले गरेको घृणित बर्बरता कांग्रेसले सहन सक्दैन : शेखर कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले शिक्षकहरूमाथि सरकारले गरेको बर्बरता कांग्रेसले सहन नसक्ने बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै उनले यस्ता कार्यहरू कांग्रेसले सहन नसक्ने बताए । आईतबार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय…