बंगलादेशविरुद्ध पहिलो टी–२० मा भारत विजयी

काठमाण्डु-बंलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारतले जित हात पारेको छ । आइतवार राति भारतको ग्वालियरमा भएको तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बंगलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो । १ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको…