काठमाण्डु - पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन् । चार दिने भुटान भ्रमण सकेर उनी स्वदेश फर्किएका हुन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार भुटान प्रस्थान गरेका पूर्वराजा शाहले त्यहाँ रहँदा आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेका उको सचिवालयले जानकारी दिaएको छ । पूर्वराजा शाहाको भुटान भ्रमणबारे…