काठमाण्डु– सिजन सुरुभएसँगै यतिखेर बजारमा छ्यापछ्याप्ती एभोकाडो बेच्न राखेको पाइन्छ । यसको सेवन स्वास्थ्यका लागि फाइदैफाइदा रहेको छ । यसमा कोलेस्ट्रोल नहुने भएकाले जो कोहीले पनि सेवन गर्न सक्छन् । यस्तै केही समय सम्मको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । हाम्रो शरीरका लागि चाहिने सम्पूर्ण पोषक तत्वहरू एउटा एभोकाडोबाट पाउन सकिन्छ ।…