एमाले केन्द्रीय कमिटीको एकमतले मिसन–८४ को नेतृत्व केपी ओली नै भनिसक्यो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कमिटीको एकमतले मिसन–८४ को नेतृत्व अध्यक्ष केपी शर्मा ओली नै भनिसकेको बताएका छन् । पार्टीको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौं । तर केन्द्रीय कमिटीको एकमतले मिसन–८४…