एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : नेपाली पुरुष र महिला टोली आज प्रतिस्पर्धा गर्दै

काठमाण्डु-घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालका पुरुष टोलीले च्यालेन्ज कप र महिलाले बल च्याम्पियनसिपका लागि आज प्रतिस्पर्धा गर्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको इमिरेट्स सेभेन्स ट्रफीमा नेपाली टोलीको प्रदर्शन सुखद हुन सकेन । नेपालको महिला टोलीले उब्जेकिस्तानलाई १२–७ ले हरायो । नेपाली महिला टोलीले आज बल च्याम्पियनसिपको सेमिफाइनलमा…