काठमाण्डु – सहकारीको रकम अपचलनको आरोप लागेका र सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले कारबाही गर्न सिफारिस गरेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई तत्काल पक्राउ नगरिने भएको छ । प्रहरी निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेपाल नफर्किंदासम्म लामिछानेलाई पक्राउ…