दिउँसो तीन बजेसम्म शैक्षिक प्रमाणपत्र नबुझाए भट्टराई राजदूतमा अस्वीकृत हुने

काठमाण्डु – श्रीलंकाका लागि नेपाली राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र आज दिउसो तीन बजेसम्म नबुझाएमा संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गर्ने भएको छ । प्रस्तावित राजदूत भट्टराईको बारेमा निर्णय लिन आज दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ । बैठक बस्ने बेलmासम्म शैक्षिक प्रमाणपत्र नबुझाए भट्टराईको राजदूतमा सिफारिसलाई अस्वीस्कृत गर्ने…