बार-बेन्च तनाव : बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रार घिमिरेको घोषणा

काठमाण्डु-सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् । सर्वोच्च अदालतका उपरजिस्ट्रार घिमिरेको प्रतिवेदनमा बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा अगाडि बढेको छ । मुद्दाको पहिलो पेसी कात्तिक १ का लागि तोकिएको छ । यसैबीच रिट निवेदक निवेदक घिमिरेले मुद्दा फिर्ता लिने बताएका…