काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकी श्रीमती सोनी सिन्धु रानीले आफ्ना श्रीमानको मानसिक अवस्था जाँच गराउन अदालतसमक्ष माग गरेकी छन् । ललितपुर जिल्ला अदालतमा डा. राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा बुधबार प्रतिउत्तर पेस गर्दै उनकी श्रीमती सिन्धु रानीले डा. राउतको मानसिक अवस्था जाँच गराउन अदालतसमक्ष माग गरेकी हुन् । प्रतिउत्तरमा रानीले फिराद पत्रमा…